मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार ३१ असार २०८०
जन्मसिद्ध आमा बुवाका सन्तानको उमेर हदका कारण नागरिकता दिन रोकिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको खुलासा ।

ATN khabar
नेपाल सरकार गृह मन्त्रालयको हालको सर्कुलर अनुसार जन्मसिद्द आमा बुबाका सन्तान जसको जन्म ०६३ साल यता भएको हो उनीहरुले वंशजको आधारमा नेपाली नागरिकता पाउने हो तर तुलसी मलाहको जन्म २०४५ सालमा भएकाले र समयमा किन नागरिकता लिएन ? र अर्को नागरिकता विद्येयकको पूर्ण पाठ , कार्यविधि , र नियम नआएकाले तबसम्मका लागि रोकिएको

ताविल अन्सारी

तुलसी मलाहको नागरिकता बारे सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे भन्नु हुन्छ ः  नेपाल सरकार गृह मन्त्रालयको हालको सर्कुलर अनुसार जन्मसिद्द आमा बुबाका सन्तान जसको जन्म ०६३ साल यता भएको हो उनीहरुले वंशजको आधारमा नेपाली नागरिकता पाउने हो तर तुलसी मलाहको जन्म २०४५ सालमा भएकाले र समयमा किन नागरिकता लिएन ? र अर्को नागरिकता विद्येयकको पूर्ण पाठ , कार्यविधि , र नियम नआएकाले तबसम्मका लागि रोकिएको जानकारी गराउनु भएको छ । उमेर हद नाघि सकेकाहरुका लागि के कस्तो व्यवस्था भए पछि दिइने बताउनु भएको छ । साथै बाहिरका एजेन्टहरुले आर्थिक चलखेल गरेको सप्रमाण आए कडा कारबाही समेत गरिने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार