मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार २८ माघ २०७९
करेन्ट लागेर १ जनाको मृत्यु

ATN khabar

झापा ।झापाको बिर्तामोड नगरपालिका-७ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ बाह्रघरेका ४९ बर्षीय खेम श्रेष्ठ रहेका छन ।

राती साढे ११ बजे पिसाव फेर्नको लागी खाली खुट्टा घर बाहिर निस्केका श्रेष्ठलाई आफैले जंगली हात्तीको आक्रमणबाट जोगिनको लागि घर वरिपरी बिधुतिय करेन्ट प्रवाह गरेको तारमा अचानक छुन पुग्दा करेन्ट लागेको थियो ।

करेन्ट लागि घाईते भएका श्रेष्ठको बर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्याल अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार