मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार २८ श्रावण २०८०
धार्मिक कार्यक्रम वा गतिविधि संचालन गर्दा पूर्व स्वीकृति लिन हरिनगर गाउँपालिकाको सबैमा अनुरोध

ATN khabar
कुनै व्यक्ति वा धार्मिक संघ संस्थाहरुले धार्मिक कार्यक्रम आयोजना गर्दा पूर्व जानकारी दिएर स्वीकृति लिनका लागि सबैमा अनुरोध गरेको हो ।

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले धार्मिक कार्यक्रम वा गतिविधि संचालन गर्दा  पूर्व स्वीकृति लिन सबैमा अनुरोध गरेको छ ।
कुनै व्यक्ति वा धार्मिक संघ संस्थाहरुले धार्मिक कार्यक्रम आयोजना गर्दा पूर्व जानकारी दिएर स्वीकृति लिनका लागि सबैमा अनुरोध गरेको हो । केही दिन यता प्रभु प्रमेश्वरको भजनमण्डली गर्दा आफनो धर्म संस्कृतिको रक्षा र क्रिश्चियन धर्मको प्रचार प्रसारलाई रोक्नका लागि हिन्दु समुदायका व्यक्तिहरु , संगठनहरुले विरोध गर्दा अशान्ति र झडपको स्थिति सम्म सृजना हुने गरेकाले पनि हरिनगर गाउँपालिकाले पूर्व स्वीकृतिका लागि सबैमा अनुरोध गरिएको अनुमान गर्न सकिन्छ ।
हरिनगर गाउँपालिकाले हरिनगर इलाका प्रहरी कार्यालय र त्यस मातहद रहेका सबै प्रहरी चौकीमा समेत जानकारीको लागि पत्राचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार