मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

यूएईविरुद्ध जारी खेलमा नेपालले बनायो १८१ रन

ATN khabar

काठमाडौं । यूएईविरुद्धको जारी खेलमा नेपालका तर्फबाट भीम सार्कीले ६० बलमा ६ चौकासहित अर्धशतक बनाए । उनको यो एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो अर्धशतक हो ।

यसअघि उनले यूएईसँगकै खेलमा पहिलो अर्धशतक बनाएका थिए । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार