मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

समाचार अर्थतन्त्र २८ असार २०८०
हरिनगर गाउँपालिका सुनसरीको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न

ATN khabar
आ.व. २०८०।८१ को वार्षिक बजेटका लागि असार १० गते शुभारम्भ भएको सो गाउँ सभाको १४औं अधिवेशन दफावार छलफल हुँदै वार्षिक बजेट पास गरिदै सम्पन्न भएको हो ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ ।

आ.व. २०८०।८१ को वार्षिक बजेटका लागि असार १० गते शुभारम्भ भएको सो गाउँ सभाको १४औं अधिवेशन दफावार छलफल हुँदै वार्षिक बजेट पास गरिदै सम्पन्न भएको हो ।

हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार अंसारी मियाँको सभाध्यक्षतामा सम्पन्न सो गाउँ सभाको १४ औं अधिवेशनमा उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , ७ वटै वडाका वडाध्यक्षहरु , वडासदस्यहरु , कार्यपालिका सदस्यहरु , वडा सचिवहरु , पत्रकारहरु लगायत बुद्धिजीवी समाजसेवीहरुको समेत सहभागिता रहेको थियो । सुनसरी क्षेत्र नं. ४ खका प्रदेश साँसद हाजी इसराइल मन्सुरीको विशेष उपस्थिति रहेको थियो ।असार १० गते शुभारम्भ गरिएको गाउँ सभाको १४ औं अधिवेशनमा पालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले आ.व. २०८०।०८१ का लागि करोड ५२ करोड १ लाख ७७ हजार आय व्यय प्रस्ताव गरेको छ जसमा व्यय तर्फ चालु खर्चमा रु.३२ करोड १ लाख ७७हजार र पुजिंगत तर्फ रु. २२ करोड गरि जम्मा रु। ५२ करोड १ लाख ७७ हजार व्यय प्रस्ताव गरिएको थियो ।हरिनगर गाउँपालिका गाउँ सभाको १४औ अधिवेशनले मनाेज कुमार राउतलाई कार्य पालिका सदस्यमा सर्वसहमतिले मनोनित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार