सुनसरी । ९ महिना अगाडी नियुक्त हुनु भएको भोक्राहा नरसिंह गाउँपालिका सुनसरीको प्रवक्ता हारुन अन्सारीले आफनो प्रवक्ता पदबाट राजीनामा दिनु भएको छ ।
>गाउँपालिकाको प्रवक्ताले हरेक निर्णय र पालिकाको गतिविधिबारे जनतालाई सुसुचित गराउने प्रमुख दायित्व रहेको तर प्रवक्ता पदमा रहँदा पालिकाको विभिन्न निर्णय तथा काम बारे आफु लाई अनभिज्ञ राख्दै पालिका अध्यक्षले गरेको काम भएको हुनाले आफुले पाएको पदिय दायित्व पूरा गर्न नसकेको कारण बताउँदै वडा नं.४का वडाध्यक्ष समेत रहनु भएका हारुन अन्सारीले नैतिकताको आधारमा राजीनामा दिएको बताउनु भएको छ ।>
स्थानीय समाचार
११ फाल्गुन २०७९
भोक्राहा नरसिंह गाउँपालिका सुनसरीको प्रवक्ता पदबाट राजीनामा
भोक्राहा नरसिंह गाउँपालिका सुनसरीको प्रवक्ता हारुन अन्सारीले आफनो प्रवक्ता पदबाट राजीनामा दिनु भएको छ ।
प्रतिक्रिया
ताजा समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन
२९ चैत्र २०८२
निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता
२ माघ २०८२
स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ
३ पौष २०८२
नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक
२८ मंगशिर २०८२
लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन
२७ मंगशिर २०८२
कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला
२७ मंगशिर २०८२