मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार १० फाल्गुन २०७९
सहकारी महासंघले भन्यो: सञ्चालक र व्यवस्थापनले लिएको ऋण पहिले तिर्नुस्

ATN khabar
सहकारी महासंघले भन्यो: सञ्चालक र व्यवस्थापनले लिएको ऋण पहिले तिर्नुस्

सुनसरी । नेपालका सहकारी संस्थाहरुमा भएको चरम लापरवाहीका कारण बचत तथा शेयरकर्ताहरुको लगानी जोखिममा परे पछि नेपाल सहकारी महासंघले सहकारीका सञ्चालक तथा व्यवस्थापन समितिले लिएका ऋण तिर्न आग्रह गरेका छन् । 

नेपालको राष्ट्रिय अनुसन्धान विभागले पनि देश भरिका सहकारी संस्थाहरुको अवस्थाबारे अनुसन्धान थालेका छन् । स्थानीय सरकारबाट सहकारी संस्थाहरुको नामावाली संकलन , कुन कुन संस्था जोखिममा रहेको र यसले भविष्यमा जनताको लगानी नडुबोस् त्यस तर्फ सजगता अपनाउनका लागि नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभाग मार्फत तथ्य संकलन गर्न लागिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार