मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्वास्थ्य १६ अशोज २०८०
भुटाहा मेडिकल हलमा निःशुल्क आँखा शिविर सम्पन्न

ATN khabar

ताविल अन्सारी
हरिनगर । हाजी वलि महम्द एण्ड खतिजा च्यारिटि टष्टले भुटाहा मेडिकल हलमा निःशुल्क आँखा शिविर संचालन गरी सम्पन्न भएको छ ।

रामलाल गोल्छा अाँखा अस्पताल प्रतिस्ठान बिराटनगरको चिकित्सक टोलीले एक सय पचास भन्दा बढि आँखाका बिरामीहरुको निःशुल्क परीक्षण तथा उपचार गरेको भुटाहा मेडिकल हलका संचालक प्रवेज आलम अन्सारीले बताए । हरिनगर गाउँपालिका सुनसरीका स्वास्थ्य शाखाले पनि प्राविधिक सहयोग पुरयाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार