मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण

ATN Khabar

अफताब अन्सारी (प्रशिक्षार्थी पत्रकार)

हरिनगर गाँउ पालिकाले मदर्स्तुल इस्लाहअल इस्लामिया साविक भुटाहा २का प्रध्यानाध्यापक माैलाना जमिल फलाही र हरिनगर मा.वि.का प्रध्यानाध्यापक लाइ बस हस्तान्तरण गरेको छ।

टाढाबाट विद्यालय आउन सास्ती भोग्नु परेका विद्यार्थीहरुका लागि विशेष गरि छात्राहरुलाई सुरक्षित आवत जावतका लागि मध्यनजर गर्दै हरिनगर गाउँपालिका सुनसरीले हरिनगर ४मा रहेको श्री हरिनगर उच्च मा.वि. र साविक रामनागर भुटाहा हाल हरिनगर २ स्थित मर्दसा मर्दस्तुल इस्लाह अल इस्लामियाका लागि बस खरिद गरेको थियो ।आर्थिक बर्ष २०८२ ८३ मा छुटयाएको बजेट रकमबाट रुं १ करोडको लागतमा २ थान खरीद गरिएको बस पालिका अध्याक्ष हाजी गफार अन्सारीले हस्तान्तरण गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार