मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ६ फाल्गुन २०७९
जसले सरकारमा बसेर संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयताविरोधी अभिव्यक्ति दिइरहेको छ’:सभामुख घिमिरे

ATN khabar
‘हामी शक्ति दुरुपयोग नहोस भनेर काम गरिरहेका छौं तर केही पार्टीहरुले संसद्‌भित्रै संघीयता खारेज होस भनेर आवाज उठाइरहेका छन्।

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारमा बसेर जसले संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयता विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन्। झापामा सभामुखलाई सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घिमिरेले जसले संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयता विरोधी अभिव्यक्ति दिइरहेको बताएका हुन्।

हाम्रो संविधानले राजतन्त्ररहित व्यवस्थाको व्यवस्था गरेको छ तर संविधान विपरीतका गतिविधिहरु भइरहेको उनले बताए। उनले यस्ता गतिविधिहरु राष्ट्रका लागि घातकभएको भन्दै सरकारले ध्यान दिन जरुरी रहेको बताए।

उनले भने, ‘हामी शक्ति दुरुपयोग नहोस भनेर काम गरिरहेका छौं तर केही पार्टीहरुले संसद्‌भित्रै संघीयता खारेज होस भनेर आवाज उठाइरहेका छन्। त्यसमा पनि सरकारमा बसेको पार्टीबाटै यस्तो अभिव्यक्ति आइरहेको छ। जसले सरकारमा बसेर संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयताविरोधी गतिविधि र अभिव्यक्ति दिइरहेको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार