मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २ श्रावण २०८२
हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित

ATN Khabar

हरिनगर गाउँपालिका सुनसरीले १९ औं गाउँसभा अधिवेशनमा स्थानीय पत्रकारहरुलाई सम्मानित गरेको छ । हरिनगर गाउँपालिका भित्र कार्यक्षेत्र बनाई पत्रकारिता गरि रहेका हरिनगर गाउँपालिकाका वरिष्ठ पत्रकार सहित ३ जना पत्रकारहरुलाई सम्मान गरेको हो । 
२०४९ साल देखि बिराटनगर कार्यक्षेत्र बनाई काठमाण्डौबाट प्रकाशन हुने नेपाली पत्र साप्ताहि पत्रिकामा संवाददाता भई काम गरेको , २०५२ साल देखि सुनसरी जिल्ला प्रतिनिधि ष्इ काम गरेको , स्थानीय पत्रिका नवजंग साप्ताहिक , द एशियन मिरर साप्ताहिकको सम्पादक संचालक भई पत्रकारिता गरेको , जनसेवा मिडिया प्रा.लि.द्धारा संचालित एडभान्स एफ.एम.इनरुवाको प्रबन्ध निर्देशक तथा प्रधान सम्पादकको रुपमा काम गरेको साथै हाल हरिनगर गाउँपालिका स्थित अफताब मिडिया एण्ड रिसर्च प्रा.लि.द्धारा संचालित एटिएन खबरका संचालक तथा प्रधान सम्पादक ताविल अन्सारी सुनसरी दक्षिण भेगकै पुरानो तथा पहिलो पत्रकार हो । हरिनगर गाउँपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुका लागि लागु गरिएको पाठयक्रम पुस्तिकामा पनि पत्रकारिताको इतिहासमा ताविल अन्सारी हरिनगर गाउँपालिकाको पहिलो पत्रकार भएको विषय वस्तुमा समेटेका छन् । तपाई श्री ताविल अन्सारीले हरिनगर गाउँपालिकाको सञ्चार क्षेत्रमा महत्वपूर्ण भूमिका खेली पालिकाको विकास सम्बन्धि समाचारहरु निरन्तर जता समक्ष पुर्र्याइ ठुलो योग्दान दिएकाले यस हरिनगर गाउँपालिकाले सञ्चारकर्मको उच्च मूल्यांकन गरि कदर स्वरुप यो सम्मान पत्र प्रदान गरिएको कदर पत्रमा उल्लेख गरिएको छ । यसै गरि एक दशक भन्दा बढि समय देखि पत्रकारिता पेशामा रहि कार्यरत स्मार्ट २४ न्युजका संचालक  पत्रकार नसिम अन्सारी , सुन्दै खबरका पत्रकार रुपेश कुमार मोची समेतलाई सम्मान पत्र सहित सम्मान गरिएको छ । सोही समारोहमा एस।इइ परीक्षामा हरिनगर गाउँपालिका भरि नै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्रा तथा विद्यालयका शिक्षक समेतलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार