मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

अफगानीस्तानमा महिलाहरूको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर

ATN khabar
अफगानीस्तानमा महिलाहरूको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर

अफगानिस्तानको राजधानी काबुलमा अफगानी महिलाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर गरिएको छ ।

तालिबान सत्ताको विरोधमा शनिबार अफगानी महिलाहरूले गरेको प्रदर्शनमा हवाइफायर भएको हो ।

‘खाना, काम र स्वतन्त्रता’ भन्दै काबुलको शिक्षा मन्त्रालय अगाडि प्रदर्शनमा उत्रिएका महिला प्रदर्शनकारीमाथि तालिवान लडाकुले हवाइ फायर गरेका हुन् ।

प्रदशर्नकारी महिलालाई तालिबान लडाकुले कुटपिटसमेत गरेका भिडियो सामाजिक सञ्जालमा देखिएको छ । तालिबानले सत्ता कब्जामा लिएको एक वर्ष पुग्नै लाग्दा महिलाले प्रदर्शन गरेका हुन् ।

तालिबानले १५ अगस्टमा अफगानी सत्ता कब्जा गरेका थिए । त्यसयता तालिवानले महिलाको हक अधिकारमा कटौती गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार