मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २१ मंगशिर २०७९
हरिनगर गाउँपालिका सुनसरीले इ–रिक्सा व्यवस्थापन गर्ने

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीको कार्यपालिकाको बैठकले हरिनगर भित्रका तीन पाङ्ग्रे( इ–रिक्सा)हरुको व्यवस्थापन गर्नका लागि कार्यविधि स्वीकृत गरेको छ ।

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको कार्यपालिकाको बैठकले हरिनगर भित्रका तीन पाङ्ग्रे( इ–रिक्सा)हरुको व्यवस्थापन गर्नका लागि कार्यविधि स्वीकृत गरेको छ । 

स्वीकृत तीन पाङ्ग्रे( इ–रिक्सा)सम्बन्धी कार्यविधि २०७९मा दर्ता तथा नामसारी सम्बन्धी व्यवस्था, ई–रिक्सा व्यवस्थापन तथा जाँचपास,ई–रिक्साको विभिन्न दस्तुर तालिका , बिमा सम्बन्धि व्यवस्था, निरीक्षण तथा अनुगमन लगायतका कार्यविधि स्वीकृत गरि ई–रिक्साहरुको व्यवस्थापन गर्न लागिएको हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिनु भयो । 

यसै गरि पालिकाको कार्यपालिका बैठकले गाउँ प्रहरी ऐन पहिलो संसोधन गरी पहिला उमेर हद ३० वर्ष रहेकोमा अहिले ३५ वर्ष ऐनमा संशोधन गरेको छ । साथै आ.व. २०७९/८० को पहिलो चौमासिक विकासबारे समिक्षा समेत गरेको पालिकाले जनाएको छ । 

प्रतिक्रिया

Khurshid Ansari २१ मंगशिर २०७९, बुधवार

Khurshid

सम्बन्धित समाचार