मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २६ मंगशिर २०७९
सुनसरी काँग्रेसको मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन

ATN khabar
इनरुवा । नेपाली कांग्रेस सुनसरीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन र परिमार्जित २०७५ ) परिच्छेद ३ को धारा १२ (५) (ख) २ र (७) (ज) ले दिईएको अधिकार बमोजिम क्रमश: मनोनित जिल्ला सदस्य र विभाग प्रमुख वा संयोजक विघटन गरिएको छ ।

नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीद्धारा हस्ताक्षरित पत्रमामा जनाए अनुसार सभापति भण्डारीले मनोनित साथीहरुले नेपाली काँग्रेसको आदर्श,सिद्धान्त ,मुल्य, मान्यता तथा विधान ,निति र निर्णयको अधिनमा रही आफनो कार्य कुशलतापूर्वक सम्पादन गरिएको भन्दै सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । 

नेपाली काँग्रेस सुनसरीले चुनावको मुखमा मनपरि ढंगले सिनियर जुनियर समेतको पदीय ख्याल नगरि जथाभावी ढंगबाट जिल्ला सदस्यमा मनोनित गर्दा चौतर्फी विरोध भएको थियो । नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा चर्चित नेता गफार अन्सारीले जिल्ला सदस्यबाट राजीनामा नै दिनु भएको थियो । अहिले आएर जिल्ला सभापति भण्डारीले सुनसरीमा सुनसरी क्षेत्र नं.२ र ३ मा नेपाली काँग्रेसको हारको नैतिक जिम्मेवारी लिनुका सट्टा झन मनोनित सदस्य तथा विभाग प्रमुखहरुलाई विघटन गरेर झन विवादमा फसेको जानकारहरु बताउँछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार