मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १८ माघ २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति सापकोटाद्वारा पार्टी पारित्याग

ATN khabar
राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गर्नु भएको छ ।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उहाँले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गर्नु भएको हो ।सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताउनुभयो ।

आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको बताउनु भयो ।

अब आफू स्वतन्त्र रहने समेत उहाँले बताउनु भयो ।

सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन(२ बाट जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

सापकोटा लामिछानेको विश्वास पात्रका रुपमा चिनिनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार