मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १३ चैत्र २०७९
प्रदेश साँसद हाजी इसराइल मन्सुरीद्धारा अग्नि पिडित परिवारलाई आवश्यक सहयोग प्रदान

ATN khabar
सुनसरी क्षेत्र नं.४ खका प्रदेश साँसद हाजी इसराइल मन्सुरीले अग्नि पिडीत परिवारलाई आवश्यक सहयोग गर्नु भएको छ ।

सुनसरी । सुनसरी क्षेत्र नं.४ खका प्रदेश साँसद हाजी इसराइल मन्सुरीले अग्नि पिडीत परिवारलाई आवश्यक सहयोग गर्नु भएको छ । 

माननीय हाजी इस्राइल मन्सुरी ज्युले आफ्नो ब्यक्तिगत कोषबाट प्रति परिवार १ बोरा चामल,२ बोरा भुजा,१ सेट कुर्ता सुरुवालको सुट, जुस प्याकेट ,चिनी,चना,तेल,सबय,साबुन,चिया पत्ती सहयोग गरेको हो । 

माननीय हाजी इस्राइल मन्सुरी ज्यु,ने.का.जिल्ला सदस्य चनरदेव मेहता राजेन्द्र प्रसाद मेहता,भोक्राहा नरसिंह वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अन्सारी,भोक्राहा नरसिंह बडा नम्बर ८ का वडा अध्यक्ष उस्मान मिया,भोक्राहा नरसिंह बडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह ६ का वडा सभापति जमालुद्दिन 

मन्सुरी,समाजसेवी इशा अन्सारी,मोफिल अन्सारी,शशत्र प्रहरी बल उल्टीको इन्स्पेकटार नवीन अधिकारी,प्रहरी चौकी उल्टीको सइ अर्जुन मगर लगायतका संयुक्त टोलीको उपस्थितिमा भोक्राहा नरसिंह वडा नम्बर ८ का अग्नि पीडितलाई आवश्यक सहयोग उपलब्ध गर्नु भएको  निजी सचिवालयले जनाएको छ । 

प्रतिक्रिया