मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २६ चैत्र २०७९
उपनिर्वाचन पछि सातै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : खाँण

ATN khabar
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उपनिर्वाचन पछि सबै ७ वटै प्रदेशहरूमा सरकार पुनर्गठन हुने दाबी गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उपनिर्वाचन पछि सबै ७ वटै प्रदेशहरूमा सरकार पुनर्गठन हुने दाबी गरेका छन् ।

जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आइतबार गरेको पत्रकार सम्मेलनमा पूर्वगृहमन्त्री समेत रहको खाँणले वैशाख १० को उपनिर्वाचन पछि प्रदेश सरकाररू पुनर्गठन हुने दाबी गरे ।

‘गठबन्धनमा आबद्ध दलहरूबीच प्रदेश सरकारहरूमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको छ’, उनले भने । सबै प्रदेशमा आलोपालो गरेर गठबन्धनका दलहरूले विभिन्न चरणमा सरकारको नेतृत्व लिने सहमति भएको र यो कार्यान्वयन हुने उनले बताए ।

राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताए ।

साथै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता प्रक्रियासमेत अघि बढाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार