मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिकाद्धारा समाजिक सदभाव कायम राख्न सबैमा अपिल

ATN Khabar

हरिनगर । हरिनगर गाउँपालिकाको दोस्रो त्रैमासिक परीक्षा हाम्रो हरिनगर विषयको कक्षा ४को प्रश्नपत्रको विषयलाई लिएर समाजिक सञ्जालमा भएको धार्मिक सहिष्णुता र सदभावको विषय प्रति हरिनगर गाउँपालिकाको गम्भिर ध्यानार्कषण भएको जनाएको छ । 
हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीद्धारा प्रेषित प्रेस वित्तप्तीमा समाजिक सञ्जालमा लेखिएको जस्तो पालिका र शिक्षा शाखाबाट प्रश्नपत्र निमार्ण नभएको र विद्यालयहरुबाट नै छनौट भएको स्पष्ट गरेको छ ।। प्रश्न पत्रमा कुनै धर्मलाई तिरस्कृत हुने गरी तथा धार्मिक सहिष्ण्ुता खल्बल्याउने गरि प्रश्न पत्र तयार नगरिएको हुँदा परीक्षाको विषयलाई पालिका र धर्मसँग जोडेर गरिएको प्रचारको घोर र्भत्सना गरिन्छ भनिएको छ । समाजिक सञ्जालमा गरिएका कृयाकलापले हरिनगर गाउँपालिकामा अगामी दिनमा समाजिक सदभाव कायम गर्न र द्धन्दको अवस्था निर्माण हुन नदिने तर्फ पालिका अध्यक्ष अन्सारीले  सबैमा हार्दिक अनुरोध गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार