मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिकाद्धारा प्राथमिक स्वास्य उपचार किट प्रदान ।

ATN khabar

्सुनसरी । हरिनगर गाउँपालिका ,सुनसरीले हरिनगरका सामुदायिक तथा धार्मिक विद्यालयहरुलाई प्राथमिक स्वास्थ्य उपचार किट बक्स प्रदान गरेका छन् । 

हरिनगर गाउँपालिका, स्वास्थ्य शाखाले हरिनगर भित्रका ३४ वटा सामुदायिक तथा धार्मिक विद्यालयहरुलाई प्राथमिक स्वास्थ्य सामग्री औषधी सहितको किट बक्स प्रदान गरेको हो । 

विद्यालयहरुमा विद्यार्थीहरुको स्वास्थ्य प्रति ख्याल राख्दै कुनै किसिमको घटना ,दुर्घटनाबाट घाइते हुन सक्ने विद्यार्थीहरुलाई तत्कालै विद्यालयमा नै प्राथमिक उपचार गरी स्वास्थ्य उपचार केन्द्र सम्म लगेमा सम्भावित घटनाबाट बच्न मद्दत पुग्ने भएकाले विद्यालयहरुलाई उपचार सामग्री सहितको किट बक्स प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश थापामगरले बताउनु भयो । 

हरिनगर गाउँपालिकाको श्री बालकृष्ण मा.वि.मा स्वास्थ्यकर्मी लाई राखेर  स्वास्थ्य सेवा तथा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण एक वर्ष देखि हुँदै आएको छ । 

विद्यालयहरुलाई प्रदान गरिएको स्वास्थय किट बक्समा कटन,बेडाडिन, ब्यान्डेज,जीवनजल, सिटामोल, आइब्रुफेन , एमोक्सीसिलीन,मोटिमिन बी कम्पल्ोक्स लगायतका प्राथमिक उपचारका लागि स्वास्थ्य सामग्री रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार