मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २५ चैत्र २०८०
हरिनगरमा हिन्दु सम्राट सेनाद्धारा सुरक्षा निकायमाथि सांघातिक हमला : डिएसपी सहित १५ प्रहरी घाइते

ATN khabar

सुनसरी । सुनसरीको दक्षिणवर्ती क्षेत्रको हरिनगर गाउँपालिकामा हिन्दु सम्राट सेनाले सुरक्षा निकायमाथि सांघातिक हमला गरि डिएसपी सहित १५ जनालाई घाइते बनाएका छन् । भुटाहामा हिन्दु सम्राट सेनाका युवा जीवन मेहतालाई कुटपिट गरेको घटनाबाट हिन्दु मुस्लिम विच भडकिएको सम्प्रदायिक दंगालाई नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीमाथि हरिनगर बजारमा सांघातिक हमला गरिएको हो । चैत्र २२गते भुटाहामा जीवन मेहतालाई कुटपिट गरिएको घटनाले भड्किएको सम्प्रदायिक दंगा नियन्त्रण गर्न सुनसरी प्रशासनले र्कपmयु जारी राखी सदभाव र वार्ताका लागि बोलाइएको सर्वदलिय बैठक निष्कर्षविहिन भए पछि आन्दोलनमा उत्रेका हिन्दु सम्राट सेनाको कारबाहीमा डिएसपी सहित १५ जना प्रहरी घाइते भएका छन् ।
 स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र केही राउन्ड अश्रुग्याँससँगै केही राउन्ड ब्लाङ्क फायर गरिएको डिएसपी भण्डारीले बताए। अहिले भने त्यहाँ स्थिति नियन्त्रणमा आइसकेको छ। राजनितिक स्तरबाट जिल्लामा राजनितिक दलका प्रतिनिधिहरु , जनप्रतिनिधिहरुले सहमति गरि सके पछि पनि आन्दोलन जारी रहेकाले पनि वार्र्ता र छलफलका लागि इलाका प्रहरी कार्यालय, हरिनगरामा बसेको बैठकमा पालिका अध्यक्ष गफार अन्सारी उपस्थित नभएसम्म सहमति नगरिने अडान लिदै निष्कर्षविहिन बैठक पछि आक्रोशित हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले पुनः आन्दोलन चर्काए पछि नियन्त्रणका लागि खटिएको सुरक्षा निकायमाथि आक्रमण भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार