मुख्य समाचार
के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न | भारतमा उक्लियाे कोरोना संक्रमितको ‘ग्राफ’, नेपालमा के छ सरकारी तयारी ? | मिल्स कप क्रिकेटको उपाधि वाइआरसीसीलाई | वीरगञ्जमा प्रशासनले लगायो कर्फ्यु,:प्रहरीसहित दर्जनौं घाइते |

विद्युतको बक्यौता छुट दिए आन्दोलन हुन्छ: महासचिव विप्लव

ATN khabar

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सरकारले बिचौलिया र दलाललाई पोस्ने काम गरेको बताएका छन्। सरकारले विद्युतको बक्यौता छुट दिन व्यापारी र दलालसँग चलखेल गरेर पोस्ने काम गरिरहेको बताएका छन्। बिचौलिया र दलाललाई पोस्ने सरकारको कदमविरूद्ध आन्दोलन गर्ने विप्लवले चेतावनी दिएका छन्।

बुटवलमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्दै देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउँदै आफ्नो पार्टीले लिएको उत्पादन नीतिले राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने दाबी गरे।

बैठकलाई सम्बोधन गर्दै कार्यकर्तालाई भ्रष्टाचारविरूद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिए। कम्युनिष्ट र समाजवादीहरूको एकता आवश्यक रहेको बताउँदै नेपाली विशेषताको समाजवाद स्थापना गर्न देशभक्त,लोकतान्त्रिक शक्ति,कम्युनिष्ट र समाजवादीहरूको सहकार्य र एकतामा पहल गर्ने निर्णय पार्टीको केन्द्रीय समितिले गरेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार