मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार खेल २५ चैत्र २०७९
ईनरूवा जेसिजको आयोजनमा स्लो बाइक रेस प्रतियोगिता

ATN khabar
ईनरूवा जेसिजको आयोजनमा स्लो बाइक रेस प्रतियोगिता फाइनल खेल प्रतियोगिता सम्पन्न भएको छ ।

सुनसरी ।  सो प्रतियोगितामा   रेहान खान प्रथम ,दोस्रो किंकर मेहता तथा तेस्रो प्रमानन्द मेहता भएका छन् ।

प्रथम भएका रेहान खान लाई रु. पाच हजार एक सय , द्धितिय भएका  किंकर मेहतालाई तीन हजार एक सय तथा तृतिय भएका प्रमानन्द मेहतालाई एक हजार एक सय नगद पुरुस्कार सहित प्रमाण पत्र वितरण गरेको छ । सहभागिता शुल्क रू। १०० रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार