मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १६ फाल्गुन २०७९
हरिनगर गाउँपालिका सुनसरीको कार्यबाहक अध्यक्षमा रिमझिम भगतलाई जिम्मेवारी

ATN khabar
गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारी धार्मिक यात्राका लागि उर्मा गर्नका लागि साउदि अरब जान लाग्नु भएको वहाँको अनुपस्थितिमा कार्यबाहक अध्यक्षमा पालिका उपाध्यक्ष रिमझिम भगतलाई जिम्मेवारी दिइएको हो ।

ताविल अन्सारी 

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको कार्यबाहक अध्यक्षमा पालिका उपाध्यक्ष रिमझिम भगतले जिम्मेवारी पाउनु भएको छ । 

गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारी धार्मिक यात्राका लागि उर्मा गर्नका लागि साउदि अरब जान लाग्नु भएको वहाँको अनुपस्थितिमा कार्यबाहक अध्यक्षमा पालिका उपाध्यक्ष रिमझिम भगतलाई जिम्मेवारी दिइएको हो ।

आर्थिक कारोबार बाहेक दैनिक कामकाज सञ्चालनका लागि पालिका अध्यक्ष हाजी अन्सारी धार्मिक यात्रा सकेर नफर्कुञ्जेल सम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी पालिका उपाध्यक्ष रिमझिम भगतले पाएकी छिन् । आफनो अनुपस्थितीमा कार्यबाहक जिम्मेवारी पाएकी उपाध्यक्ष रिमझिम भगतलाई गाउँपालिकाको कार्यसम्पादन विवाद रहित ढंगले सञ्चालन गर्न , नियमित अनुगमन तथा जनतालाई सरल सुलभ सेवा प्रवाह गर्नमा कटिबद्ध रहन निर्देशन समेत दिनु भएको छ ।

साथै अध्यक्ष हाजी अन्सारीले पालिका र शाखाका कर्मचारीहरु बैठक बोलाई आफनो अनुपस्थितिमा कुनै किसिमको जनताको गुणासो आउन नदिनका लागि इमान्दारीपूर्वक सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । साथै सो बैठकले पालिकाका सबै कर्मचारी सरकारी पोशाकमा अनिवार्य आउनु पर्ने , परिचयपत्र अनिवार्य झुण्डयाउनु पर्ने , कार्यालय समयमा आउने र जाने दिउँसो खाजाको समय सवा १ बजे देखि सवा २ बजे रहने निर्णय समेत गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार