मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

दिनदहाडै घरको वरण्डाबाट मोटरसाइकल चोरी

ATN khabar
रफिद अन्सारीको नाममा रहेको को ३८ प ३३४२ नम्बरको फिका ब्लु कलरको मोटरसाइकल शुक्रवार दिउँसो १२ बजे तिर चोरी भएको हो ।

सुनसरी । कोशी गाउँपालिका सुनसरी साविक पश्चिम कुशाहा बस्ने रफिद अन्सारीको घरको वरण्डा राखिएको मोटरसाइकल दिन दहाडै चोरी भएको छ ।

रफिद अन्सारीको नाममा रहेको को ३८ प ३३४२ नम्बरको फिका ब्लु कलरको मोटरसाइकल शुक्रवार दिउँसो १२ बजे तिर चोरी भएको हो । शुक्रवार जुम्मा (नमाज) पढन गएका बेला एक जना मगन्ते साइकलमा आई साइकल बाटोमा छाडेर आँगनमा पसि वरण्डाबाट मोटरसाइकल लगेको सवारीधनि रफिक अन्सारीले बताए । पुरानो रंग रोगन गरेको साइकल लिएर वहाँको छरछिमेकमा चन्दा माग्न आएका कुरा छिमेकीहरुले बताएको अन्सारीको कथन छ । प्रहरीमा जाहेरी दिई सकेको र पत्ता लगाउनमा सबैमा वहाँले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार