मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार ११ फाल्गुन २०७९
भोक्राहा नरसिंह गाउँपालिका सुनसरीको प्रवक्ता पदबाट राजीनामा

ATN khabar
भोक्राहा नरसिंह गाउँपालिका सुनसरीको प्रवक्ता हारुन अन्सारीले आफनो प्रवक्ता पदबाट राजीनामा दिनु भएको छ ।

सुनसरी । ९ महिना अगाडी नियुक्त हुनु भएको भोक्राहा नरसिंह गाउँपालिका सुनसरीको प्रवक्ता हारुन अन्सारीले आफनो प्रवक्ता पदबाट राजीनामा दिनु भएको छ ।
गाउँपालिकाको प्रवक्ताले हरेक निर्णय र पालिकाको गतिविधिबारे जनतालाई सुसुचित गराउने प्रमुख दायित्व रहेको तर प्रवक्ता पदमा रहँदा पालिकाको विभिन्न निर्णय तथा काम बारे आफु लाई अनभिज्ञ राख्दै पालिका अध्यक्षले गरेको काम भएको हुनाले आफुले पाएको पदिय दायित्व पूरा गर्न नसकेको कारण बताउँदै वडा नं.४का वडाध्यक्ष समेत रहनु भएका हारुन अन्सारीले नैतिकताको आधारमा राजीनामा दिएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार