मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ

ATN khabar

विराटनगर, पुस ४ गते ।

झापा, मोरङ र उदयपुरबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ३ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर फिदिम नगरपालिका-१३ का ३० बर्षीय सनम राईलाई २ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको बिराटनगर-१५ स्थितबाट उदयपुर बेलका नगरपालिका-४ का ४० बर्षीय सुरज खडकालाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण व्युरोविराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।

यसै गरी उदयपुरको बेलका-८ स्थितमा अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ ज ३४९९ को बलेरोमा जेब्रा झोलामा लुकाई राखेको ३ किलोग्राम गाँजा सहित चालक भोजपुर आमचोक-१ का २५ बर्षीय दाजुङ शेर्पालाई नियन्त्रणमा लिएको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार