मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

जिवन विकास लघु वित्त वित्तिय संस्था लि.द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम

ATN khabar
जिवन विकास लघु वित्त वित्तिय संस्था लि. हरिनगरले केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जिवन विकास लघु वित्त वित्तिय संस्था लि. हरिनगरले केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले पानसमा बत्ति बालेर उदघाटन् गर्नु भयो । सोही अवसरमा जीवन विकासबित्त वित्तिय संस्था लि.ले हरिनगरका अति विपन्न परिवारका ५ जना विद्यार्थीलाई पठन पाठन देखि भरण पोषण समेतको जिम्मा लिई समाजिक दायित्व पुरा गर्दै अगाडी बढेको छ । प्रमुख अतिथि हाजी अन्सारीले छनौटमा परेका विद्यार्थीहरुलाई पाठयपुस्तक तथा ब्याग समेत प्रमाण पत्र हस्तान्तरण गर्नु भयो । प्रमुख अतिथि अन्सारीले अहिले मुलुकमा वित्तिय संस्थाहरु प्रति चुनौति बढेकाले हरिनगर गाउँपालिका भित्रका वित्तिय संस्थाहरुको गतिविधि ,अवस्था बारे नजिकबाट अध्ययन गरिरहेको , राजनितिक परिवर्तन चाहनेहरुले वित्तिय संस्थाहरु प्रति राजनिति गर्दै जनता उचाल्ने काम भई रहेको सबैले यस तर्फ सजग र सचेत हुनु पर्ने बेला आएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार