>
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीमा १३औं राष्ट्रपति रनिंग शिल्ड विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता शुभारम्भ भएको छ । हरिनगर गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजना भएको सो प्रतियोगिताको प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँले समुदघाटन गर्नु भएको छ ।>
>
सो प्रतियोगिता अन्तर्गत दौड, फुटबल , ब्याडमिन्टन लगायतका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजक समितिले बताएका छन् ।
>>