मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

पाठेघर क्यान्सर सम्बन्धी घुम्ती शिविर सुरु देवानगंजमा

ATN khabar

सुनसरी । महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि रोग पत्ता लगाउन देवानगंज गाउँपालिकाले घुम्ती शिविर संचालन गरेको छ।
देवानगंज गाउँपालिका सुनसरीका अध्यक्ष बेचन प्रसाद मेहताले वडा नं. ३ स्थित स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि सो घुम्ती शिविरको उदघाटन गर्नु भएको हो ।    देवानगंज गाउँपालिका वडा नम्बर ३ को स्वास्थ्य चौकीमा आज देखि शुरु भएको शिविर गाउँपालिकाका सवै वडामा संचालन हुने स्वास्थ्य शाखाले जनाएको छ ।

करुण फाउन्डेसन र फिमेल क्यानसर फाउन्डेसन नेदरल्याण्ड्सको सहयोगमा देवानगंज गाउँपालिकाले आयोजना गरेको सो घुम्ती शिविरमा  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री रोग विशेषज्ञ डाक्टर मनोज साह लगायतका स्वास्थ्य टोलीले  उपचार सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार