मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

समाचार स्थानीय समाचार २१ वैशाख २०८०
हरिनगरमा रफु मियाँको घर देखि हुलाकी मार्ग सम्मको बाटो कालो पत्रे सम्पन्न ।

ATN khabar
दुई वर्ष अगाडी टेण्डर भएको सो रफु मियाँको घर देखि हुलाकी मार्ग सम्मको ९ सय मिटरको बाटो अहिले आएर उच्च प्रविधि युक्त स्फाल्ड प्रविधिको कालो पत्रे सडक निर्माण भएको हो ।

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका वडा नं.१ स्थित रफु मियाँको घर देखि पश्चिम हुलाकी राजमार्ग जोडने बाटोको कालो पत्रे गर्ने काम सम्पन्न भएको छ । 

दुई वर्ष अगाडी टेण्डर भएको सो रफु मियाँको घर देखि हुलाकी मार्ग सम्मको ९ सय मिटरको बाटो अहिले आएर उच्च प्रविधि युक्त स्फाल्ड प्रविधिको कालो पत्रे सडक निर्माण भएको हो । कुल लागत ५६ लाख ७४ हजार एक सय पाँच रुपैया ८४ पैसामा जल्पापुर मुस्लिम निर्माण सेवाले सो बाटो निर्माण कार्य सम्पन्न गरेको छ ।

सो निर्माण सेवाका संचालक ऐयुब मियाँले आफुले कबोल गरेको रेट र अहिलेको रेटमा धेरै अन्तर अर्थात मुल्यबृद्धि भएकाले सो कार्य सम्पन्न गर्दा आफुलाई २१ लाख जति घाटा भएको बताउनु भयो । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको घर नजिकैको सो बाटो बनाउन निकै ढिलाई हुँदा गाउँघरका मानिसहरुबाट अध्यक्ष आलोचित बन्न पुगेका थिए भने अहिले बाटो कालो पत्रे भए पछि हर्षित भएका छन् । सो सडकको दुवै पट्टि खाल्डो रहेकाले चाँडै सो बाटोको दुवै पट्टि माटो पुर्ने काम सम्पन्न गरिने अध्यक्ष अन्सारीले बताउनु भएको छ । यसै गरि हुलाकी सडक देखि विजी हस्पिटल जाने बाटोको दुवै पट्टि माटो पुरेर सडक फराकिलो बनाई कालो पत्रे गरिने समेत अध्यक्ष अन्सारीले जानकारी दिनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार