मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिकाद्धारा दुइ महत्वपूर्ण विद्येयक पारित

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिकाले दुई महत्वपूर्ण वन व्यवस्थापन तथा संस्था दर्ता नियमन विद्येयक २०८० पारित गरेको छ ।
पालिकाको गाउँसभाको १४औं अधिवेशनमा सतप्रतिशत बहुमतले हरिनगर गाउँपालिकाको स्थानीय वन व्यवस्थापन विद्येयक २०८० र हरिनगर गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि विद्येयक २०८० पारित भएको हो । पालिकाका उपाध्यक्ष रिमझिम भगतले पेश गरेको सो विद्येयकलाई सतप्रतिशत गाउँसभा सदस्यहरुले पारित गरेका थिए ।
जिल्ला वन कार्यालय,सुनसरीमा दर्ता भई रहेका सामुदायिक वनहरु अब हरिनगर  गाउँपालिकाको स्थानीय वन व्यवस्थापन विद्येयक २०८० बमोजिम बन उपभोक्ता समिति गठन भई कानुन बमोजिम काठ दाउरा संकलन ,बिक्री वितरण तथा वनको व्यवस्थापन गर्नका लागि स्थानीय बन समुह दर्ता गर्न बाटो खुलेको हो । यसै गरि जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने गैर सरकारी संस्थाहरु अब पालिका भित्र दर्ता तथा नियमनका विद्ययेक २०८० सतप्रतिशत गाउँसभा सदस्यहरुले पारित गरेका छन् । पारित यी दुवै हरिनगर गाउँपालिकाको राजपत्र मा प्रकाशित भएको दिन देखि कानुनको रुपमा लागु हुने पालिका प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार