स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फ रार रहेकीस्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फ रार रहेकी एक महि'ला २५ वर्षपछि प'क्रा'उ परेकी छन्। स्याङ्जा फेदीखोला गाउँपालिका निवासी सावित्री सापकोटाले २५ वर्षको उमेरमा आफन्त पर्ने एक व्यक्तिलाई जब रजस्ती कर णी गरी फ'रा'र भएकी थिइन् । घटनापछि २०५७ साल वैशाख २१ गते जिल्ला अदालत स्याङ्जाले उनलाई ३ महिनाको कै'द स जाय सुनाएको थियो। तर फैसला लगत्तै फ रार भएकी सापकोटा लामो समयसम्म लुकीछिपी बस्दै आएकी थिइन्। हालै प्र हरीले उनलाई पक्राउ गरी कै द भुक्तानका लागि जिल्ला का रागार स्याङ्जा चलान गरेको जनाएको छ।>>
५ पौष २०८२
स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ
प्रतिक्रिया
ताजा समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३