सुनसरी । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभाग मार्फत हरिनगर गाउँपालिका सुनसरीलाई स्वास्थ्य उपकरण दिएका छन् । ५लाखको स्वास्थ्य उपकरणहरु हरिनगर गाउँपालिकालाई प्राप्त भएको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँले सो स्वास्थ्य उपकरण प्राथमिक स्वास्थ्य उपचारकेन्द्र हरिनगरलाई हस्तान्तरण गर्नु भएको छ । >
स्वास्थ्य
२४ पौष २०८१
संघिय सरकारबाट हरिनगरलाई स्वास्थ्य उपकरण प्राप्त
ताजा समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३