मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

समाचार ३० असार २०८०
“प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रमको शुभारम्भ

ATN khabar

बिराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले “प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रमको आजैबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले औपचारिक रुपमा शुभारम्भ गर्नु भएको कार्यक्रममा कोशी प्रदेश अन्तरगत बिभिन्न  प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक देखि प्रहरी जवान सम्मका ८ जना प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख बास्तोला समक्ष प्रत्यक्ष टेलिफोन संवाद गरी आ-आफ्नो समस्या तथा गुनासो राखेको थिए ।

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष आफ्नो समस्या सुझाव तथा गुनासो राख्न कठिनाई भएको र मातहत तल्लो दर्जा सम्मका प्रहरी कर्मचारीहरुको उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यका साथ टेलिफोन संवादका माध्यमबाट सिधै प्रदेश प्रहरी प्रमुख समक्ष पिरमार्का तथा गुनासो राख्नको निमित्त प्रदेश प्रहरी कार्यालय बिराटनगरले यो कार्यक्रमको सुरुवात गरेको हो ।

प्रतिक्रिया