मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १ वैशाख २०८०
ओली अस्वस्थ भएपछि शीर्ष नेताहरूको बैठक स्थगित

ATN khabar
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएपछि आज बस्ने तय भएको शीर्ष नेताहरूको बैठक स्थगित भएको छ ।

काठमाडौं ।

संसद्मा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरूको बैठक ओलीले अस्वस्थ भएको जानकारी दिएपछि दिउँसो १ बजेका लागि तय भएको बैठडक स्थगित भएको एक नेताले बताए ।

प्रधानमन्त्रीसमेत तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच बैठडक बस्ने तय भएको थियो । यसअघि सभामुख देवराज घिमिरेको पहलमा यी ३ नेतचाबीच २ पटक छलफल भइसकेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली मिर्गौलाका बिरामी छन् । उनको दुईपटक मिर्गौला प्रत्यारोपण सफल भइसकेको छ । यद्यपि, उनलाई के भएको हो भन्ने चाहिँ खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार