सुनसरी । हरिनगर गाउँपालिका,सुनसरीले प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरामा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । सुनसरीका दक्षिणी भेग खास गरि भोक्राहा नरसिंह , हरिनगर , देवानगन्ज गा.पा.का जनताहरुलाई आकस्मिक सेवा प्रदान गर्नका लागि इर्मजेन्सी सेवा सञ्चालन गर्न लागिएको हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले बताउनु भयो । >
राष्ट्रिय समाचार
७ पौष २०७९
प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरामा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने
सुनसरी । हरिनगर गाउँपालिका,सुनसरीले प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरामा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।
ताजा समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३