मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ६ मंगशिर २०८०
दुहवी परराष्टटोकीको इज्तेमा स्थगित भएको आयोजकद्धारा जानकारी

ATN khabar
मिति २०८० मंसिर ६ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी , दुहवी नगरपालिकाका नगर प्रमुख , सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलबाट हाल इज्तेमा कार्यक्रमका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।

ताविल अन्सारी
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नं.१ पराष्टटोकीमा हुन लागेको मंसिर ७,८,९ गतेको इज्तेमाको कार्यक्रम स्थगित गरिएको इज्तेमा आयोजक समितिले जनाएको छ ।
आयोजक समितिद्धारा जारी गरिएको पत्रमा मिति २०८० मंसिर ६ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी , दुहवी नगरपालिकाका नगर प्रमुख , सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलबाट हाल इज्तेमा कार्यक्रमका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । यस कार्यक्रमलाई लक्षित गरि देश विदेशबाट पाल्नु भएका सम्पूर्ण धर्मगुरु लगायत पाहुनाहरुलाई पर्न गएको असुविधा प्रति आयोजक समितिले क्षमायाचना समेत गरेको छ ।

प्रतिक्रिया