मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

समाचार शिक्षा १६ असार २०८१
अल नुर रिसर्च एण्ड पब्लिसिंग सेन्टर इनरुवाद्धारा २ दिने ओलमा नेपालको दिनी मिल्ली खिदमात कार्यक्रम संचालन

ATN khabar

ताविल अन्सारी
अल नुर रिसर्च एण्ड पब्लिसिंग सेन्टर इनरुवाले २ दिने ओलमा नेपालको दिनी मिल्ली खिदमात कार्यक्रम संचालन गरेको छ । नेपालमा रहेका इस्लामिक धर्मगुरु तथा शिक्षक प्राध्यापकहरुको इतिहास , योग्दान र सम्मानका साथै उनीहरुको जर्गेना गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो ।
मर्दसा नूरुल इस्लाम जल्पापुर हाल इनरुवा नगर पालिका वडा नं.१० को सभाहलमा संचालन गरिएको सो कार्यक्रममा स्व. महरुम मौलाना अब्बास नदवी , स्व. महरुम मौलाना इल्यास मदनी , स्व. महरुम मौलाना वाजुद्दिन नदवीको इस्लामिक शिक्षा र मुस्लिम समुदायमा गरेका योग्दानको स्मरण गरिदै वहाँहरुप्रति उच्च सम्मानका साथ कदरपत्र सहित वहाँहरुको आफन्तलाई प्रदान गरिएको थियो भने मर्दसा नूरुल इस्लाम जल्पापुरमा ५८ वर्ष देखि निरन्तर अध्यापन तथा मुस्लिम समाजका लागि सेवा गरिदै आउनु भएको मौलाना मोहम्मद अलि नदवीलाई नगर राशी रु. ४५ हजार नगद सहित  नूर अवार्डबाट सम्मानीत गरिएको थियो । अल नुर रिसर्च एण्ड पब्लिसिंग सेन्टर इनरुवा १० का अध्यक्ष मौलान इसा नदवीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मौलाना अयुब नदवी , मौलाना हेदर नदवी , मौलाना शहाबुद्दिन मदनी , मौलाना अब्दुलाह , मौलाना हारुन , मौलाना शमिम नदवी , मौलना शब्बिर नदवी , मौलाना ताहिर फलाही ,शिक्षक नजामुद्दिन अन्सारी लगायतका महानुभावहरुले कार्यक्रमको औचित्य र अगामी कार्यदिशाबारे आआफना धारणाहरु राखेका थिए । अध्यक्ष बर्जु गाउँपालिका वडा नं.५का मौलाना इसा नदवी र सचिव भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४ का मौलाना सोहेल नदवी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार