मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार खेल ३० चैत्र २०७९
भारतीय महिला लिग खेल्न ४ खेलाडी भारत प्रस्थान

ATN khabar

काठमाडौं । भारतीय महिला लिग खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टिमका चार खेलाडी भारत प्रस्थान गरेका छन् ।

नेपाली महिला टिमका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बुसँगै फरवार्ड सावित्रा भण्डारी र गोलकिपर एन्जिला तुम्बापो सुब्बा बिहीबार भारत गएका हुन् ।

लिगमा नेपालका ६ खेलाडी अनुबन्धित भए पनि अहिले चारजना मात्र त्यसतर्फ लागेका हुन् । ६ मध्ये मिडफिल्डर दीपा शाही र रक्षक गीता रानामगर नेपालमै छन् ।

लिगमा रेनुका र सरुलाई किक स्टार्टले क्लबले अनुबन्ध गरेको छ । यता, सावित्रा भण्डारी भने गोकुलम केरलामा अनुबन्धित छिन् । गोलकिपर एन्जिलालाई सेथु एफसीले अनुबन्ध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार