काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।> राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए ।उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।”राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बीपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्रा. डा. सगुन जोशीले राष्ट्रपतिको आखा परीक्षण गरेका थिए ।>>>>>>>>>>
राष्ट्रिय समाचार
९ चैत्र २०७९
राष्ट्रपतिको स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।
प्रतिक्रिया
ताजा समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३