मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगरमा बीमा सचेतना सम्पन्न

ATN khabar

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँ पालिका सुनसरीमा बीमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश र हरिनगर गाउँपालिका बीच बीमा प्रवद्र्धनात्मक अन्र्तकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँले प्राकृतिक प्रकोप तथा अन्य जोखिम ग्रस्त यस पालिका भित्र बीमाको अति आवश्यक रहेको बताउँदै अगामी बजेटमा बीमा कार्यक्रमका लागि बजेट बिनियोजन गरिने बताउनु भएको थियो । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका उपनिर्देशक विनोद कुमार भुर्तैलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पालिका उपाध्यक्ष रिमझिम कुमारी भगत , प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , वडाध्यक्षहरु , जनप्रतिनिधिहरु , विषयगत फाँटका प्रमुख तथा कर्मचारीहरु , किसानका अगुवाहरु लगायतका उपस्थिति रहेका थिए । सो कार्यक्रममा बीमा सम्बन्धि जानकारी तथा भौगोलिक अनुसार हरिनगर पालिकामा जोखिम अनुसार बीमाको अपरिहार्यताबारे व्यापक छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार