मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार खेल २१ पौष २०७९
सुनसरीको ईनरुवामा फेरी दोश्रो रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता

ATN khabar
इनरुवा । सुनसरीको इनरुवामा दोश्रो रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने भएको छ । इनरुवा २ स्थित रहेको फुलबारी भलिबल खेल मैदानमा फुलवारी क्रिकेट क्लवको आयोजना तथा इनरुवा नगरपालिकाको सहयोगमा पुस २२ गते शुक्रबार साँझको ८ बजे देखी उक्त प्रतियोगिता हुने भएको हो ।

इनरुवा । सुनसरीको इनरुवामा दोश्रो रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने भएको छ ।

इनरुवा २ स्थित रहेको फुलबारी भलिबल खेल मैदानमा फुलवारी क्रिकेट क्लवको आयोजना तथा इनरुवा

नगरपालिकाको सहयोगमा पुस २२ गते शुक्रबार साँझको ८ बजे देखी उक्त प्रतियोगिता हुने भएको हो ।

इनरुवालाई स्थानीय स्तरदेखि राष्ट्रिय स्तरमा समेत खेलकुद शहरको रूपमा चिनाउने गरी कार्यक्रम संचालन गर्नलागेको फुलवारी क्रिकेट क्लवका अध्यक्ष शिव कुमार यादवले पत्रकार सम्मेलन गरि जानकारी दिनु भयो ।

खेलकूद प्रति जनमानसमा सकरात्मक सोच ल्याउने इनरुवा नगरलाई खेलकुदमा पहिचान दिलाउने,राष्ट्रिय स्तरका खेलाडी उत्पादन गराउने,इनरुवा नगरको खेलकुद क्षेत्रलाई विकास गराउने उदेश्य रहेको अध्यक्ष यादवले प्रेस सम्मेलनमा बताउनु भयो । 

उक्त प्रतियोगितामा रामधुनी नगरपालिका,दमक नगरपालिका,रंगेली नगरपालिका,सदानन्द नगरपालिका

,भरौल नगरपालिका,मधेशा भलिबल टिम,सयपत्रि भलिबल टिम,इनरुवा नगरपालिका,दुहबी नगरपालिका,बराहाक्षेत्र भलिबल टिम,नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी,तरहरा भलिबल टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार