मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिका सुनसरीद्धारा ठुलो स्वरका बाजा तथा डिजे बजाउन पूर्ण रुपमा प्रतिबन्धको सूचना जारी

ATN khabar

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीले पालिका भित्र अत्यधिक ध्वनी प्रदुषण गरिने डिजे बाजा प्रति पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
हरिनगर गाउँपालिका अन्र्तगत हुने विभिन्न कार्यक्रमहरुमा ठुलो स्वरमा बाजा तथा डिजे बजाउने कार्यले ध्वनी प्रदुषण हुनुको साथै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष रुपले नकारात्मक असर पर्ने भएको हुँदा ठुलो स्वरका बाजा तथा डिजे बजाउन पूर्ण रुपमा प्रतिबन्ध गरिएको हो । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार अन्सारी मियाँद्धारा हस्ताक्षरित जारी सूचनामा जारी सूचनाको उल्घंन गरिए कानुन बमोजिम कारवाही हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार