मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिका सुनसरीको १७औं गाउँसभा अधिवेशन

ATN khabar

ताविल अन्सारी 

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको १७औं गाउँसभा अधिवेशन शुरु भएको छ । आ.व. २०८१।०८२को निति तथा कार्यक्रम र वार्षिक बजेट पेश भई गाउँसभा अधिवेशन भएको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष तथा १७औं गाउँसभा अधिवेशनका सभाध्यक्ष हाजी गफार अन्सारीको सभाध्यक्षमा शुरु भएको गाउँसभा अधिवेशनमा पालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले आ.व. २०८१।०८२को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु भएको थियो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष तथा १७औं गाउँसभा अधिवेशनका सभाध्यक्ष हाजी गफार अन्सारीको सभाध्यक्षमा शुरु भएको गाउँसभा अधिवेशनमा पालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले आ.व. २०८१।०८२को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु भएको थियो । आ.व. २०८१।०८२को वार्षिक बजेटमा रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको छ । संघिय सरकार वित्तिय समानिकरण रु. १२ करोड ६७ लाख, सशर्त अनुदान २३ करोड ९० लाख ५५ हजार,समपुरक अनुदान १करोड १० लाख,राजश्व बाँडफाँड तर्फ रु. १० करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु.७९ लाख ४८ हजार, सर्शत अनुदान रु. ३९लाख ३३ हजार , राजश्व बाँडफाँड सवारी कर रु. ४४लाख ८८ हजार , घर जग्गा रजिष्टेशन रु. ८०लाख,समपुरक अनुदान रु. १ करोड र गा.पा.को आन्तरिकश्रोत तर्फ विभिन्न कर दस्तुर र अल्या समेत गरी रु. १ करोड,बेरुजु पर्छयौटबाट प्राप्त हुने रकमरु. १० लाख सहित रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको छ । आ.व. ०८१।०८२को व्यय तर्फ चालु खर्चमा रु. ३५ करोड ३०लाख २४ हजार र पुँजिगत तर्फ रु. १७ करोड ५५ लाख गरी कुल जम्मा रु. ५२ करोड ८५लाख २४ हजार व्यय प्रस्ताव गरेको छ । सुनसरी क्षेत्र नं.४ खका प्रदेश साँसद इसराइल मन्सुरीको प्रमुख आथित्यमा शुरु भएको सो गाउँसभा अधिवेशनमा छिमेकी पालिका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल हुसैन , कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार