मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ३० वैशाख २०८०
एमाले नेताहरूलाई ओलीको जवाफ – संघीयतामाथि पुनर्विचार हुँदैन

ATN khabar
संविधानलाई बनेपछि नाकाबन्दी समेत सहेका छौँ। त्यसैले यो संविधानविरुद्ध हामी जादैनौँ ।’

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी वैठकमा गोकुल बास्कोटा, महेश बस्नेतलगायत नेताहरूले उठाएको संघीयताबारेकाे प्रश्नमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ। कुनै निर्णय नभएको प्रष्ट पारेको छ।

केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले संघीयतामाथि पुनर्विचार नगर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएको जानकारी दिएका छन् ।

उनले भने, ‘एमालेको बैठकमा संघीयताको बारेमा बहस सुरु भयो एमालेले संघीयतामाथि पुनर्विचार गर्नुभयो अब संघीयता नमान्ने भन्ने हल्ला चलेका छन्। त्यो अध्यक्षले खारेज गर्नुभएको छ। संघीयता अहिले छलफलको विषय होइन।’

केही व्यक्तिले छलफलको क्रममा राखेको विषयलाई पार्टीको आधिकारिक निर्णय जस्तो गरेकोप्रति अध्यक्ष ओलीले आपत्ति जनाएको उनको भनाइ छ।

उनले भने, ‘यो पार्टीको विधि र पद्धतिकै हिसाबले गरेको छ। संविधानको निर्माता एमाले हो। यो संविधानलाई बनेपछि नाकाबन्दी समेत सहेका छौँ। त्यसैले यो संविधानविरुद्ध हामी जादैनौँ ।’

बैठकमा गोकुल बास्कोटा, महेश बस्नेतलगायत नेताहरूले संघीयतामाथि प्रश्न उठाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार