मुख्य समाचार
के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न | भारतमा उक्लियाे कोरोना संक्रमितको ‘ग्राफ’, नेपालमा के छ सरकारी तयारी ? | मिल्स कप क्रिकेटको उपाधि वाइआरसीसीलाई | वीरगञ्जमा प्रशासनले लगायो कर्फ्यु,:प्रहरीसहित दर्जनौं घाइते |

समाचार अर्थतन्त्र १४ असार २०८१
हरिनगर गाउँपालिका सुनसरीको आ.व. २०८१।०८२को निति ,कार्यक्रम तथा बजेट सर्वसहम्मत पारित गरी १७ औं गाउँसभा अधिवेशन सम्पन्न

ATN khabar
पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतद्धारा आ.व.२०८१।०८२को वार्षिक बजेटमा रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको थियो।

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको १७ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१ ०८२ को निति, कार्यक्रम तथा बजेट लगायत विद्येयकहरु पारित गर्दै सम्पन्न भएको छ ।
पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतद्धारा आ.व.२०८१।०८२को वार्षिक बजेटमा रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको थियो। संघिय सरकार वित्तिय समानिकरण रु. १२ करोड ६७ लाख, सशर्त अनुदान २३ करोड ९० लाख ५५ हजार,समपुरक अनुदान १करोड १० लाख,राजश्व बाँडफाँड तर्फ रु. १० करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु.७९ लाख ४८ हजार, सर्शत अनुदान रु. ३९लाख ३३ हजार , राजश्व बाँडफाँड सवारी कर रु. ४४लाख ८८ हजार , घर जग्गा रजिष्टेशन रु. ८०लाख,समपुरक अनुदान रु. १ करोड र गा.पा.को आन्तरिकश्रोत तर्फ विभिन्न कर दस्तुर र अल्या समेत गरी रु. १ करोड,बेरुजु पर्छयौटबाट प्राप्त हुने रकमरु. १० लाख सहित रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको थियो । सडक व्यवस्थापन , शिक्षा सुधारका लागि छुट्टै एन कानुन तर्जुमा गरि पेश गरिएको विद्येयक पनि सर्वसम्मतद्धारा थप्पडी बजाएर पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार