मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १८ चैत्र २०७९
कोरोनालेले बन्द नेपाल–चीन नाकाबाट मानव आवागमन ३ वर्षपछि खुला

ATN khabar

काठमाडौं । चीनले (नेपाल–चीन नाका) रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ ।

कोभिड–१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।

आज एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले जानकारी दिनुभयो ।

नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै उहाँले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गर्नुभयो ।

रसुवागढी नाका खुला भए पनि नेपाल चीनको दोस्रो ठूलो तातोपानी नाका भने स्थलमार्गको आवाजावतका खुला हुने टुंगो छैन ।

बुधबार ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा चीनले फेरि केरूङ नाकालाई दुईतर्फी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरेको थियो ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बैठकपछि जारी गरेको विज्ञप्ति अनुसार चीनले चैत १८ गते (आगामी शनिबार) देखि उक्त नाकामा दुईतर्फी व्यापारका लागि पूर्ण सञ्चालन गर्ने जनाएको थियो । साथै, यस पटक जनताको पनि दुईतर्फी आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्न लागिएको जनाएको छ । कोभिड–१९ पछि पहिलो पटक चीनले दुईतर्फी रुपमा जनतालाई आवत–जावत गर्नको लागि खुला गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार