मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिका सुनसरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विकास कार्य शुरु

ATN khabar
हरिनगर गाउँपालिकाको प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत सुचिकृत भएका १० जना महिला कामदारहरुलाई सरसफाई काममा लगाएको हो । यसै गरि हरिनगर गाउँपालिकाको वडा नं.३मा सडक मर्मत कार्यमा १६ जना ,वडा नं.४ मा पनि सडक मर्मत काममा १७ जना कामदार कामको थाल्नी गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले जनाएको छ ।

सुनसरी । हरिनगर  गाउँपालिका सुनसरीमा  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हरिनगर गाउँपालिका वडा नं.१ को कब्रिस्तानमा सरसफाई कार्य भइरहेको छ।

हरिनगर गाउँपालिकाको प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत सुचिकृत भएका १० जना महिला कामदारहरुलाई सरसफाई काममा लगाएको हो । यसै गरि हरिनगर गाउँपालिकाको वडा नं.३मा सडक मर्मत कार्यमा १६ जना ,वडा नं.४ मा पनि सडक मर्मत काममा १७ जना कामदार कामको थाल्नी गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार