>
ताविल अन्सारी
सुनसरी । सुनसरीको हरिनगर गाउँपालकिाले १४ औं गाउँ सभाको अधिवेशन आज देखि शुरु भएको छ ।
हरिनगर गाउँपालकिा सुनसरीको अध्यक्ष तथा गाउँसभा अधविेशनका सभाप्रमुख हाजी गफार अन्सारीको अध्यक्षतामा पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतले नतिी तथा कार्यक्रम , २०८०।०८१को बजेट प्रस्तुत गर्नु भयो । पालिका उपाध्यक्षको अनुरोधमा कार्य पालिका सदस्य शुसलि कुमार ठाकुरले निति तथा कार्यक्रम , बजेट भाषण वाचन गर्नु भएको थयिो ।
पालिकाले आ.व.२०८०।०८१ का कुल ५२ करोड १ लाख ७७ हजार आय व्यय प्रस्ताव गरेको छ जसमा व्यय तर्फ चालु खर्चमा रु।३२ करोड १ लाख ७७हजार र पुजंिगत तर्फ रु। २२ करोड जम्मा गरि रु. ५२ करोड १ लाख ७७ हजार व्यय प्रस्ताव गरेको छ ।>
चालु आ.व.२०७९।०८१का लागि आय तर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु.१४ करोड ५५ लाख चालु सशर्त अनुदान रु. २० करोड ५२लाख ७५ हजार , विशेष अनुदान चालु रु. ५० लाख , पुँजिगत सर्शत अनुदान रु.३ करोड ५५ लाख, समपुरक अनुदान २ करोड ३० लाख,राजश्व बाँडफाँड १० करोड२२लाख ३६ हजार ,प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७९ लाख ५६ हजार , सर्शत ९२ लाख ८९ हजार ८सय ४९ समपुरक अनुदान १ करोड ,राजश्व बाँडफाँड प्रदेश सरकार १ करोड १ लाख ९ हजार ४ सयर आन्तरिक श्रोत तर्फ अ.ल्या.रकम सहित रु.५ करोड २७ लाख २५ हजार ५ सय गरी जम्मा ६० करोड ६५ लाख ८९ हजार आय प्रस्ताव गरिएकोमा हाल सम्म ४५ करोड ५९ लाख ५२ हजार ३ सय ६० रुपैया १५ पैसा आय प्राप्त भएको बताएको छ । व्यय तर्फ चालु खर्चमा रु. ३५ करोड ४६ लाख ६५हजार र पुँजितग तर्फ रु. २५ करोड १९ लाख २३ हजार व्यय प्रस्ताव गरिएकोमा हाल सम्म चालु तर्फ २४ करोड ८८ लाख ४४ हजार (प्रतिशतमा ७०.१६)र पुजिँगत तर्फ रु.१८ करोड २७ लाख ९० हजार (७२.५५) गरि जम्म रु.४३ करोड १६ लाख ३४ हजार खर्च भएको जनाएको छ । हाल सम्मकोजम्मा खर्चको प्रगति ७१.१५ प्रतिशत रहेको छ । यसै गरि आ.व. २०७७।०७८को जम्मा खर्च ७७.०५ प्रतिशत रहेको थियो ।>>