मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २० माघ २०७९
मधेसमा माओवादी असन्तुष्ट, किन गएन सरकारमा ?

ATN khabar
मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको छ ।

जनकपुर । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको छ । सत्ता साझेदार दलहरुबीच भएको छलफलमा आफूले रोजेको मन्त्रालय नपाएपनि माओवादी केन्द्र असन्तुष्ट बन्दै सरकारमा सहभागी नभएको हो ।

माओवादीले विकासेसहित दुई मन्त्रालय माग गरेको थियो । तर, मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रालयसहित अर्को एक राज्यमन्त्री दिने बताएपछि सो पार्टी अन्तिम समयमा आएर सरकारमा सहभागी नभएको हो ।

माओवादी असन्तुष्ट बनेपछि मुख्यमन्त्री यादवले उद्योग मन्त्रालय आफैँसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । मधेस प्रदेशमा माओवादीबाहेकको १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार